प्रधानमन्त्री देउवाको बेलायत भ्रमण : साइड ‘इभेन्ट र वार्ता’ को तयारी अन्तिम चरणमा

१२१ बढी मुलुकका राष्ट्र प्रमुख सरकार प्रमुखको प्रतिनिधित्व हुने लण्डन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) यही कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा हुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ । प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय … Continue reading प्रधानमन्त्री देउवाको बेलायत भ्रमण : साइड ‘इभेन्ट र वार्ता’ को तयारी अन्तिम चरणमा